ओएनएफ गजेदोमा शंकर भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

ओएनएफ गजेदोमा शंकर भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

पिकनिक सहित दोश्रो अधिवेशन भव्यका साथ सम्पन्न (फोटो फिचर सहित)
बुसान । दक्षिण कोरिया ।
प्रवासी नेपाली मञ्च दक्षिण कारियाको गजेदो शाखाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । बुसान गजेदो स्थित ओक्पोडाडाँमा भएको अधिवेशनले शंकर भुसालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति
अध्यक्ष शंकर भूसाल
उपाध्यक्षहरु

रमेश राज अधिकारी
साजन अधिकारी
खोप ब.विक

सचिव :अमृत तिवारी
सह सचिव : टिकाराम उपाध्याय
कोषाध्यक्ष : रमेश कुमार खत्री
सदस्यहरु

सेसे फुङ शेर्पा
गोपाल गुरुंग
केश ब.क्षेत्री
प्रेम कुमार भुजेल
धनपति अर्याल
दिपक भट्टराई
सुर्य कार्की
देवकुमार तिमिल्सिना
उज्जल आचार्य
प्रकाश गैह््रे
रहेका छन ।
पिकनिक सहित रमाईलो साथ गरिएको कार्यक्रममा सहभागिहरुले शुभकामना तथा कार्यक्रम सफलताको कामना गरेका थिए ।

onf 1 कार्यक्रममा ओएनफ समर्थितहरुको उत्साहजनक सहभागिता रहेको थियो । ओएन एफ कोरियाले कोरियाको विभिन्न भागमा कार्यसमिति विस्तार गर्दै जादा जन सहभागिता समेत बढदै गएको कार्यक्रमका सहभागिले जानकारी दिएका छन ।
कार्यक्रमका अतिथिहरुमा ओएन एफ केन्द्रीय सदस्य श्रमदिप चौलागाई , बुसान अध्यक्ष मिनराज पोखरेल, ओएनएफ बुसानका सल्लाहकार दुर्गा दहाल, अन्तराष्ट्रिय नेपाली समाजका प्रतिनिधि मुकुन्द गौतम ,जनप्रगतिशिल मञ्चका प्रतिनिधि दिपक पौडेल लगायतको उपस्थिती रहेको थियो ।

ओएन एन एफ कोरियाका उपाध्यक्ष महेश्वर भण्डारीको प्रमुख आथित्य तथा शंकर भुसालको सभापतित्वमा भएको कार्यक्रमको संचालन निवर्तमान सचिव रमेश राज अधिकारीले गर्नुभएको थियो ।

onf 5 onf 4

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्