किम्हेमा दोर्दी खोला हाईड्रोको आईतबार शेयर फर्म भरिने (विस्तृत योजना फोटो फिचर...

किम्हेमा दोर्दी खोला हाईड्रोको आईतबार शेयर फर्म भरिने (विस्तृत योजना फोटो फिचर सहित)

बुसान,
दक्षिण कोरियाको किम्हेमा यही फ्रेबुअरी २६ आईतबार दोर्दी खोला १ हाईड्रोपावरको शेयर फर्म भरिने भएको छ । किम्हे माईग्रेन्ट सेन्टरमा दिउँसो १ बजे देखि ५ बजे सम्म फर्म भरिने बताइएको छ ।
७.५ प्रतिशत व्याजदर सहितको अग्राधिकार शेयर भएकोले कोरियामा यस शेयरमा लगानी गर्नेहरु वृद्धि भईरहेको छ । लमजुङमा बन्ने यो शेयरको बारेमा दिउँसो १ बजे विस्तृत जानकारी दिई फर्म भरिने हुदा जानकारी लिन चाहने समेतले १ बजे उपस्थित हुन सकिने छ ।

किम्हेको लागि सम्पर्क
खेम कार्की
०१०६४५३३०५०
छिन्छन
लिलु डुम्रे
०१०२२६२ ६४३०
सुवन
आर पि देवकोटा
०१०५८७७५५१२

(विस्तृत योजना फोटो फिचर सहित)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48

 

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्