जात्रा फिल्म  फ्रेबुअरी ५  थेजनमा प्रदर्शन हुने

जात्रा फिल्म  फ्रेबुअरी ५  थेजनमा प्रदर्शन हुने

परदेशी लाईफ संवाददाता -
0 1419

नेपाली फिल्म जात्रालाई थेजन नेपाली समाजले फ्रेबुअरी ५ मा प्रदर्शन गर्ने भएको छ । यस अघि विभिन्न फिल्मको सफल प्रदर्शन गरेको थेजन नेपाली समाजले नेपाली सेल्टरको सहयोगार्थ सुपरहिट चलचित्र जात्रा प्रदर्शन गर्न लागेको हो ।

                उक्त चलचित्र हेर्न हलमा उपस्थित भै दिनु हुन थेजन आसपासमा रहेका नेपाली महानु भाबहरुलाई आयोजक संस्था थेजन नेपाली समाजले हार्दिक अनुरोध गरेको छ।उक्त चलचित्र मिति 2017 february 5तारिक आईतबार स्थान JeonTongNaReGwan. Daejeon DongGu Sojedong 299-34(थेजन यकको टिकट काउन्टर बाट पुर्व हिडेर 5 मिनेट लाग्ने) समय दिनको ठिक 1.30 बजे पहिला झोला ,रेशम फिलिली, गाजलु र छक्का पञ्जा प्रदशन गरेको हल पाँचौ तला मै प्रदशन गरिने छ।

theja add 2

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्