“सेवा नै धर्म हो “भन्ने नाराका साथ नमस्ते ग्रूपले डान्सपार्टी आयोजना गर्ने

“सेवा नै धर्म हो “भन्ने नाराका साथ नमस्ते ग्रूपले डान्सपार्टी आयोजना गर्ने

परदेशी लाईफ संवाददाता -
0 1407

IMG_0348
सोल
सोल सम्बाददाता,
“सेवा नै धर्म हो “भन्ने नाराका साथ डान्स पार्टी बाट प्राप्त भएको रकमले चिसोले आत्तिइरहेका भुकम्प पीडित हजुरबुबा,हजुरआमा तथा अनाथ बालबालिकाहरुलाइ न्यानो कपडा सलनाल लगत्तै नमस्ते ग्रुपले आफ्नै प्रतिनिधि नेपाल पठाएर बितरण गर्न लागेको सम्पुर्ण सबैमा जानकारी गराउदछ।त्यसैले आउँदै गरेको सलनाल 2017/1/27 मा नमस्ते ग्रुपले “[फ्री स्टाइल डान्स पार्टी भोलुम -2]” गर्न गइरहेको जानकारी व्यापक प्रचार गरेको छ । डान्स पार्टीमा रमाइलो गरिरहदा अर्को तर्फ बृद्धबृद्धा तथा अनाथहरुको सेवा पनि हुने हुदा सबैलाइ पहिलेकै ठाउँ [दोङ्देमुनबाट 2 स्टेशन] Line No:~1, 종로3가,Exit No:-15《국일관 > Dreampalace》मा आएर भरपुर मनोरञ्जन लिदै कार्यक्रम सब्य र भब्य बनाइदिनुहुन अनुरोध गर्दै नमस्ते ग्रुपले सम्पुर्ण कोरियाबासी नेपालीहरुलाइ हार्दिक निमन्त्रणा गरेको छ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्