कोरियामा बर्ड फ्लु देखियो

कोरियामा बर्ड फ्लु देखियो

परदेशी लाईफ संवाददाता -
0 1659

सोल/कोरिया ।
दक्षिण कोरियामा पाँच महिना पछि बर्ड फ्लु भएको पाईएको छ ।
सौल भन्दा ८० किलोमिटर पूर्व ईन्छनमा रहेको अक पोल्टी फार्ममा गरिएको परिक्षणमा बर्ड फ्लु भएको पाईएको कृर्षी तथा खाघ्य मन्त्रालयले बताएको छ ।
कोरियामा गत बर्ष नोभेम्वर यता एफियन एन्फुलेन्जा देखिएको थिएन ।

थप संग्रह

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्