कोरियामा राजदुत जिम्मेवार भएनन ः काग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे (अन्तरवार्ता कोरिया...

कोरियामा राजदुत जिम्मेवार भएनन ः काग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे (अन्तरवार्ता कोरिया सन्देश)

परदेशी लाईफ संवाददाता -
0 2151

नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा जिम्मेवार नभएको आरोप लगाएका छन । नेपाली जन सम्पर्क समिति कोरियाको महाअधिवेशनमा भाग लिन आएका नेविसंघका पूर्व अध्यक्ष घिमिरेले कोरिया सन्देश कार्यक्रमको लागि सपना अधिकारीसंग कुरा गर्दै यस्तो बताएका हुन । कोरियामा आएपछि के अनुभव गरे त घिमिरेले सुनौ अन्तरवार्ता । https://www.youtube.com/watch?v=Kki1LGvNAqU&feature=youtu.be

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्