कोरियामा पनि फ्रि भिसा र टिकेटको प्रस्ताव ःश्रम राज्य मन्त्री...

कोरियामा पनि फ्रि भिसा र टिकेटको प्रस्ताव ःश्रम राज्य मन्त्री गुरुंग

परदेशी लाईफ संवाददाता -
0 1827

सोल, दक्षिण कोरियामा ईपिएसको नविकरणका लागि आएका श्रम राज्य मन्त्री टेक वहादुर गुरुंगले फ्रि भिसा र टिकेटको लागि प्रस्ताव राखेका छन । यस अघि मलेशिया सहित ७ खाडी राष्ट्रमा फ्रि भिसा र टिकेटको व्यवस्था गरेका गुरुंगले ईपिएस कोटा बढाउन कोरिया सकारात्मक भएको बताएका छन ।
विस्तृत कुराकानी

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयका माननीय श्रम राज्य मन्त्रिसंग रमेश संग्रौलाको श्रमसम्बन्धि बहस l

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्