कोरियाको थेगुमा सेरफ गुरुंगको मृत्यु

कोरियाको थेगुमा सेरफ गुरुंगको मृत्यु

परदेशी लाईफ संवाददाता -
0 4206

seraf last photoo

खेम कार्की,

दक्षिण कौरिया ,डिसेम्बर ३० ।

दक्षिण कोरियाको थेगुमा एक नेपालीको मृत्यु भएको छ । जापानिज ईँँन्सैफलाईटिसका विरामी  सैरफ गुरुंगको उपचारको क्रममा गएराती मृत्यु भएको हो । विगत केही महिनादेखि थेगु उइरोन अस्पतालमा उपचार गराईरहैका गुरुंगको मृत्यु भएको हस्पिटलले जनाएको छ ।
उनको शव अहिले हस्पिटलमै रहेको छ । चितवन घर भएका गुरुंग थेगुको दासान स्थित सिँहान कम्पनीमा कार्यरत थिए । उपचारको लागि उनकी श्रीमति गोमा गुरुंग पनि कोरियामा आएकी थिइन । उनकौ शव नेपाल पठाउने विषयमा थप छलफल भईरहैको छ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्