नेपालमा सफल चलचित्र झोला अमेरिकामा पनि प्रदर्शन (फोटो फिचर सहित )

नेपालमा सफल चलचित्र झोला अमेरिकामा पनि प्रदर्शन (फोटो फिचर सहित )

परदेशी लाईफ संवाददाता -
0 4057

परदेशीलाईफ/अमेरिका ।image
अमेरिकाको नर्थ कोलेरिनाको ग्रिन्सब्रोमा नेपाली चलचित्र झोलाको भव्य प्रदशन भएको छ ।
ट्राईड नेपाली कम्युनिटी सेन्टरले आयोजना गरेको सो चलचित्र प्रदर्शनीमा नेपाली दर्शक सहित बिदेशी दर्शकहरूको समेत उल्लासमय उपस्थिती रहेको थियो image।दर्शकहरूले उत्सुकताका साथ भावविह्वल हुंदै चलचित्र हेरेका थिए ।आयोजक संस्थाका अध्यक्ष बिशाल भारतीले बताए अनुसार प्रदर्शनीमा ‘झोला’का कथाकार कृष्ण धाराबासीको समेत उपस्थीती रहेको थियो । उनले यस्ता नेपाली चलचित्रले नेपाली र भुटानी मुलका नेपालीलाई राम्रो मनेरन्जन दिने गरेको र नेपाली चलचित्र प्रदर्शन गर्न ईच्छुकहरूलाई आफुहरूले सहयोग गर्ने बताए ।
imageimageimage

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्