ईपिएस कोरियाको रोष्टर लगायत प्रकृयाको आफै जानकारी कसरी लिने ?

ईपिएस कोरियाको रोष्टर लगायत प्रकृयाको आफै जानकारी कसरी लिने ?

परदेशी लाईफ संवाददाता -
10 32455

flag npl koreaकाठमाण्डौ ं । मंसीर २३ ।
परदेशी लाईफ डट कम ।
दक्षिण कोरियामा आवेदन दिएका व्यक्तिहरुले आफ्नो प्रकृया कहा पुग्यो भनी आफै हेर्न सक्ने भएका छन । उनीहरुले आफै लगईन यूसर नेम र पासवर्ड राखि रोष्टरमा नाम भए नभएको , कन्ट्रयाक्ट लेटर आए नआएको लगायत सम्पुर्ण प्रकृया हेर्न सक्ने छन ।
यसको लागि आफैले ईपिएस कोरियाको वेभसाईटमा गई सो युसर बनाउन सकिने छ ।
प्रकृया
लग ईन

https://www.eps.go.kr/

नेपालीको लागि नेपाली झण्डामा क्लीक गर्नुहोस ।
click nepali flag for nepali language
nepali link

https://www.eps.go.kr/np/index.jsp

फरेन वर्कर सर्भिस
foreign worker service
मा गएर पहिले sign up साईन अप गर्नुस ।
जुन भनेको फर्म मा माग गरेको कुरा भरी नया एकाउन्ट खोल्ने हो ।
नेपालीमा भएकोले यसलाई ध्यानपुर्वक गर्न सहज हुनेछ ।
sign up साईन अप
त्यसमा दुईवटा प्रकृया छ ।

१ इपिएस टपिक आईडि नं. र पासवर्ड नं. वा
२जन्म मिति र पासवर्ड नं.
यसलाई भरेपनि जिमेल याहु जस्तै यो नया युजर बनाउने हो । जसमा रहेको टर्म र कन्डीसनलाई ओके गरी युसर र पासवर्ड राख्नुहोस ।
अव आफ्नो प्रकृया तपाई
साईन इन
log in गरी
युसर र पासवर्ड राखी हेर्न सक्नुहुन्छ ।
यसले गर्दा ईपिएस कोरियाको कार्यलय धाउने वा यसको वेभसाईटमा मात्र आफ्नो प्रकृया हेर्ने झन्झट हुदैन ।
यसबाट तपाईले कोरियामा गरेको कम्पनीको विवरण
कोरियाबाट फर्केको मिति
भाष परिक्षा पास मिति तथा प्राप्त नंम्बर लगायत सम्पुर्ण विस्तृत विवरण हेर्नसक्नुहुनेछ ।

थप जिज्ञासा भए परामर्श तथा हाम्रो मेल
pardeshilife1@gmail.com
khemrajkarki@gmail.com
अथवा परदेशी लाईफको फेसबुक

https://www.facebook.com/pardeshilife

or pardeshilie face book मा सम्पर्क गर्नुहोला ।

10 टिप्पणीहरु

  1. Sign up (Account Create) garna Sakena Kina ho ???

    ani 16 Digit ko No Van6 tara hamro ta 8 Digit ko matra 6 so Mil6 ki mildaina ?????????

    Maile Citizenship bata form fill up gareko ho……….

    K garda account Create garna sakin6 plz reply me …………………

विचार लेख्नुहोस्