Pardehshilife

हेउन्दे ईभेण्ट :आकर्षक उपहार र फ्री टिकट

बुसान  । स्टार रेमिटले ‘समर बुसान हेउन्दे ईभेण्ट’ मार्फत आकर्षक योजनाहरु सार्वजानिक गरेको छ। नेपालीहरुको पहिलो रेमिटको रुपमा पछिल्लो समय नेपालीहरु माझ चर्चित स्टार रेमिटले कोरियाको गर्मी बिदामा आकर्षक योजना सार्वजानिक गरेको हो। बिशेष गरेर बुसानको हेउन्दे समुन्द्रमा जाने नेपालीहरुलाई लक्षित गरेर यो योजना ल्याएको कम्पनीले बताएको छ। आर्कषक उपहार सहित ५ हजारको स्टार रेमिट कुपन, नमस्ते रेष्टुरेण्टको १०% छुट कुपन, १० हजार वनको एक्वारियम घुम्ने कुपन लगायत योजना सहितका योजनाहरु ल्याएको छ।

सम्बन्धित समाचार

लोड हुदै....