Pardehshilife

सिस्टरहुड कोरियाको पुर्नगठन

गिम्हे ,परदेशी लाईफ संवाददाता ।
कोरियाको किम्हे बुसान क्षेत्रमा सक्रिय सिस्टरहुड समुह कोरियाको पुर्नगठन भएको छ । पुर्नगठित समितिको अध्यक्षमा सुजता बस्नेत ,बरिष्ठ उपाध्यक्षमा विष्णु बन्जाडे, उपाध्यक्ष सरिता वरुवाल बानिया , सचिव अनिता उप्रेती , सह सचिव प्रमिला केसी रहेका छन । यसैगरी कोषाध्यक्षमा मनिका श्रेष्ठ, सह कोषाध्यक्षमा रत्ना न्यौपाने, जनसम्पर्क व्यवस्थापकहरुमा परि गुरुंग र नानुमाया तामांग साथै सदस्यहरुमा नमुना पौंडेल, रिता मगर , रक्षा कार्की रहेका छन ।
किम्ह्ेमा आईतबार भएको महिलाहरुको भेलाले सो कमिटी निर्माण गरेको बताइएको छ । आगामी दिनमा संस्थाको विधान पुर्र्ण बनाई किम्हे , बुसान , मिरयांङ, मासान आसपास सहित कोरियामा रहेका महिलाहरुलाई संस्थामा समेटी नेपाली महिलाहरु विच सहकार्य गर्न संस्था लागि पर्ने आयोजकले बताएको छ ।

सम्बन्धित समाचार

लोड हुदै....