Pardehshilife

रवि ओडले जिते नेपाल आइडल

काठमाडौं । विक्रम बराललाई पछि पार्दै रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् । उनले गाडीसँगै २२ लाख नगद हात पारे ।

उनले पोखराका विक्रमलाई पछि पारे । विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । झापाका सुमित पाठक तेस्रो र अस्मिता अधिकारी चौथो भएका छन् ।

सम्बन्धित समाचार

लोड हुदै....