Pardehshilife

किम्हेमा हुने एनभिजी डान्स पार्टीको तयारी पुरा, रयापर मिस्टर डि कोरिया आईपुगे

न्यू भिजन ग्रुपले  सेप्टेम्बर १२ तारिख  साझँ किम्हेमा  गर्न लागेको डान्स पार्टीको तयारी पुरा भएको छ । डान्स पार्टीका मुख्य कलाकार र्यापर मिस्टर डि लगायतका कलाकार कोरिया आईसकेको र कार्यक्रमको तयारी पुरा भएको ग्रुपका अध्यक्ष सन्जीव राईले जानकारी दिए ।
डान्स पार्टीमा र्यापर मिस्टर डि सहित डिजे सि म्यान , डिजे क्रियसन र शोभा लामा लगायतको प्रस्तुती रहनेछ । किम्हे स्थित क्लब लुम्बिनीमा साझँ ७ बजे बाट कार्यक्रम शुरु हुने छ ।

सम्बन्धित समाचार

लोड हुदै....