Pardehshilife

यूयईलाई हराउदै नेपाल विजयी

आज भएको टी २० अन्तरष्ट्रिय क्रिकेट सिरिजको दाश्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । । नेपालले ३ बल बाकी छदा १०८ रनको लक्ष्य पुरा गरेको हो । अन्तिम ओभरको पहिलो छक्का र दोश्रो चौका हान्दै दिपेन्द्र येरीले जीत पक्का गरेका हुन । जीत संगै नेपालले यूएई संगको सिरिज १–१ को बराबरी गरेको छ ।

सम्बन्धित समाचार

लोड हुदै....