Pardehshilife

मासुजन्य पदार्थ लगे कोरियाबाट फिर्ता पठाईने ।

वंगुरबाट सर्ने वाईन फ्ल्यूबारे ईपिएस कार्यलयले सचेत गरायो । फाजुका बंगुर फर्ममा ५ वटा बंगुर मर्नुका साथै ईच्छन किम्पो लगायत ठाउँमा स्वाईन फ्लू देखिएछि यसबारे जानकारी गराएको हो ।
अहिलेको अवस्थामा बंगुरको मासु र यसको सुकुटीहरु ल्याउदा जरिवाना लगाउनुको साथै अन्य सुकुटी, गुन्द्रुक, अचार , घ्यू तेल आदिमा पनि प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित समाचार

लोड हुदै....