Pardehshilife

बाल कबिता “शिक्षक “

शिक्षक

शिक्षक ले नै गर्नु हुन्छ शिक्षा दिन शुरु
हामी सबैले भन्ने गर्छाै हाम्रा प्यारा गुरु।

शिक्षा बाड्छन ज्ञान भर्छन हामीलाई ऊनी
हाम्रो मन भित्र बस्छन् उनी जुनी जुनी।

हामी सबै बस्ने गर्छाै उन्काकुरा सुनी
उन्का कुरा हुने गर्छन हाम्रो मन छुनी।

नयाँकुरा सिकाउन सुकाउछन् घाँटी
भन्नेगर्छन पढिलेखी पुग्नुपर्छ माथी।।

दर्पण पोखरेल
वाल्मीकि शिक्षाशदन , कक्षा-६
भरतपुर,चितवन

सम्बन्धित समाचार

लोड हुदै....