Pardehshilife

‘प्रथम काठमाडौँ जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’


, ४० टिमको सहभागिता
२६ मंसिर, काठमाडौँ । काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर
एकेडेमीले बिहिबार (भोली) देखी ‘प्रथम काठमाडौँ
जिल्लास्तरिय भिमेश्वर कप कबड्डी’ स७३घढसरु गर्ने भएको छ ।
छात्र र छात्रा द७३घढसवै तर्फ प्रतियोगिता ह७३घढसने उक्त भिमेश्वर कप
कबड्डी प्रतियोगितामा ४० टिमको सहभागिता रहने बताइएको छ ।
छात्रतर्फ १६ विद्यालय र छात्रातर्फ २४ विद्यालयको सहभागिता ह७३घढसनेछ

विजयी टिम प्रथम, द्धितीय र तृतीयलाई ट्रफी, मेडल र
प्रमाण–पत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको तयारी प७३घढसरा भइसकेको र बिहिबार एक औपचारिक
कार्यक्रमका विच प्रतियोगिता स७३घढसरु गरिने भिमेश्वर एकेडेमीका
प्रिन्सिपल अमृत खड्काले बताए ।

सम्बन्धित समाचार

लोड हुदै....