Pardehshilife

परदेशी लाईफ डट कम नया वर्ष संगैं नवौं वर्षमा , वेभसाईट नया डिजाईनमा

बुसान ,
परदेशी लाईफ डट कम ।
कोरियाबाट संचालित परदेशी लाईफ डट कम आजबाट ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । कोरियाको किम्हे बुसानबाट शुरु भई कोरिया तथा देश विदेशको प्रवासीहरुको आवाज र खवरहरुलाई प्रकाशित गर्दै आइरहेको छ ।
ईपिएस प्रस्नोत्तर , लाईभ सलुसन , लगायत विभिन्न कोरियामा जानकारी मुलक समाचार संगै शुरु गरेको अनलाईन ले वर्तमान समय अनुसार नया वर्ष संगै नया डिजाईनमा आएको छ ।
आगामी दिनमा पाठकहरुलाई अझ खोजमुलक समाचार दिने लक्ष्य रहेको छ ।

अहिले सम्म साथ दिने सम्पूर्ण पाठक वर्ग , विज्ञापन दाता , लेखक , संवददाता तथा पत्रकारहरुमा धन्यवाद दिन चाहन्छ ।

सम्बन्धित समाचार

लोड हुदै....