Pardehshilife

छक्का पन्जा – 3 चलचित्र प्रदसनबाट सन्कलित रकम मृगौला पिडितलाइ हस्तातरण

 नेपाल मगर सङ्घ गणतन्त्र कोरिया किम्हे बुसान साखा को आयोजनामा इलाम जिल्ला निबासि मृगौला पिडित दुर्गा राइ सहयोगार्थ डिसेम्बर 9 तातिखको दिन छक्का पन्जा तिन चलचित्र प्रदसनबाट सन्कलित रकम रु 101100 (एक लाख एक हजार एक सय ) पिडित दुर्गा राइलाइ हस्तातरण गरियको छ।

नेपाल मगर सङ्घ दक्षिण कोरिया ,किम्हे बुसान साखाका सल्लाहकार हरु मदन थापा मगर ,सुबास थापा मगर र सकृय सस्थापक सदस्य अर्जुन श्रीस मगर पिडित दुर्गा राइ काठमान्डौ मा बस्दै आयको निवासमा गयर सो रकम हस्तातरण गरियको थियो।

सम्बन्धित समाचार

लोड हुदै....