Pardehshilife

गजल


कि त अन्तै सार हाम्लाई कि त तारले बार अब
पिडै पिडा दिनु भन्दा अचानो मा पार अब

मान्छे भन्दा जनवार कै अधिकार धेरै भए
किन बाच्न दिनु पर्यो गोलि ठोकि मार अब

लड्नै परे बिश्व सग लड्छौ हामी माडी बासी
प्रचण्ड र केपि ओली शेरबहादुर लाई झार अब

कोहि बोक बन्चरो लौ कोहिले बाउसी बोक
उठौ जागौ माडी बासी नमानेर हार अब
सुलभ बन्धु पोखरेल
माडी चितवन

सम्बन्धित समाचार

लोड हुदै....