Pardehshilife

कोरियामा विदेशीलाई कर फिर्ता विषयमा नेपालीले नपाउने

सोल ।
कोरियामा माईग्रेन्ट सेन्टरलाई उद्धत गर्दै विदेशी रकम फिर्ता पाउने विषयमा नेपालीले नपाउने देखिएको छ । साना तथा मझौंला कम्पनीमा कर फिर्ताको योजनाको लागि विदेशीले 국민연금 कुक्मिन यनगुम (संचयकोस) अर्थात सन्चय कोष हुनेपर्ने त्यस्तै खनगाम फोहोम अर्थात स्वास्थ्य विमा गरेको हुनुपर्ने शर्त रहेको छ ।
नेपालीको हकमा सन्चयकोषको सुविधा नभएको कारण यो नपाउने भएको हो । प्राप्त सूचनाको आधारमा जो सुकैले निवेदन दिन सक्ने तर यो शर्त पुरा गरेकोलेमा कर फिर्ता सुविधा पाउने उल्सान टयाक्स अफिसलाई उदृत गर्दै लोकेन्द्र सुवेदीले जानकारी दिए ।
तर यस अघि रहेको एन्माल छन्साङ अर्थात वार्षिक टयाक्स हिसाव मिलान चाहि अलग विषय हो । विभिन्न माध्यमबाट यस्तो सूचना आएपछि धेरै नेपालीले यसमा चासो राखेका थिए ।

https://www.nts.go.kr

https://www.nts.go.kr/eng/nts/nts_01.asp?minfoKey=MINF7220080211223559&type=V#https://m.blog.naver.com/PostView.nhn?blogId=bcgmg&logNo=221623332595&targetKeyword=&targetRecommendationCode=1&fbclid=IwAR2JT5ItXDxexTpD_Tnl8Atw4TJ2NJLadt-Wjjb2VWlTmRcfnYiiU2G2c2g

सम्बन्धित समाचार

लोड हुदै....