Pardehshilife

एन आर एन कोरियाको ख्यंगसांग क्षेत्र अध्यक्षमा बेलमान थापा

बुसान ।
गैर आवसिय नेपाली संघ ख्यङ्साङ क्षेत्रको तेस्रो अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ। सो अधिवेशनले बेलमान थापाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरको छ । बुसानको मिन्जु खोङवनमा भएको सो समितिको उपाध्यक्षहरुमा सुजता बस्नेत, भेषराज दहाल ,महिला उपाध्यक्षमा शिला श्रेष्ठ
सचिवमा शिव भट्ट रहेको छ । यसैगरी कोषाध्यक्षमा खिम काउचा मगर सदस्यहरु हिमाल पौंडेल , दिपक रिजाल , शुक्रराज तामाङ रहेको छ ।
एन आर एन कोरियाको अध्यक्ष लक्ष्मी गुरुंग लगायत एन आर एनका पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

नव निर्वाचित समितीस्(

अध्यक्ष ( बेलमान थापा
उपाध्यक्ष ( भेशराज दाहाल
(सुजता बस्नेत
महिला उपाध्यक्ष ( शिला श्रेष्ठ
सचिब ( शिव प्रसाद भट्ट
सह सचिब (
कोषाध्यक्ष ( खिम काउच मगर
सदस्यहरु
( हिमाल पौडेल
(दिपक रिजाल
( शुक्रराज तामाङ

सम्बन्धित समाचार

लोड हुदै....